भाजपा अध्यक्ष नविन र राष्ट्रिय एकता दलका अध्यक्ष यादवबीच नेपाल–भारत सम्बन्ध र सनातन सभ्यताबारे छलफल
hamrakura.com · Sun Nov 01 00:00:00 UTC 2026

काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नविन र नेपालस्थित राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवबीच भेटवार्ता भएको छ।
भारतमा रहेका यादव र नविनबीच भएको भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, दुवै देशको समसामयिक राजनीतिक तथा सामाजिक अवस्था र साझा सनातन सभ्यताको ऐतिहासिक महत्त्वबारे छलफल भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)