कर्णालीका जडीबुटीबाट चार करोड राजस्व सङ्कलन
hamrakura.com · Sun Nov 01 00:00:00 UTC 2026

सुर्खेत। कर्णाली प्रदेशका वनजङ्गल, पाटन र हिमाली क्षेत्रमा पाइने ५८ प्रजातिका जडीबुटीको बिक्री तथा निकासीबाट सरकारले एक वर्षमा चार करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ।
गत आर्थिक वर्षमा जडीबुटी बिक्री तथा निकासीबाट प्रदेश सरकारले चार करोड १७ लाख ६८ हजार नौ सय ९९ रुपैयाँ राजस्व प्राप्त गरेको हो। हजारौँ किलो जडीबुटी निकासी भइरहँदा जम्मा दुई सय ५१ किलो छ सय ५६ ग्राम यार्सागुम्बाबाट मात्रै ७५ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)