मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

राहुल गान्धीको र्‍यालीमा जुट्दै विपक्षी समर्थक, दिल्लीमा सुरक्षा व्यवस्था कडा

baahrakhari.com · Sun Nov 01 07:04:01 UTC 2026

काठमाडौं । भारतको नयाँ दिल्लीको रामलीला मैदानमा आइतबार र्‍यालीको आयोजना गरिँदै छ । विपक्षी दलहरूको ‘इन्डिया’ गठबन्धनको र्‍यालीमा सहभागी हुन देशका विभिन्न भागबाट समर्थक हरू जुट्न थालेका छन् ।

मुख्य निर्वाचन आयुक्तलाई पदबाट हटाउनुपर्ने माग र मतदाता नामावलीको विशेष गहन पुनरवलोकन (एसआईआर)को विरोधमा र्‍याली आयोजना गरिएको हो । विपक्षी गठबन्धनले यसलाई ठूलो राजनीतिक बदलावको संकेतका रूपमा प्रस्तुत गरेको छ । तर, भारतीय जनता पार्टी (बीजेपी)ले गठबन्धन अस्तित्वमै नरहेको दाबी गर्दै चुनावमा घटक दलहरू अलग–अलग प्रतिस्पर्धा गर्ने गरेको बताएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)