मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भूमिमन्त्री रावल भोलि झापा जाँदै

khabarhub.com · Sun Nov 01 07:09:50 UTC 2026

काठमाडौं – भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल कात्तिक १६ गते झापा भ्रमणमा जाने भएकी छन् ।

भ्रमणका क्रममा मन्त्री रावलले जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारी तथा सहकारीपीडितहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)