अफ्रिकी युवाहरूमाझ बढ्दो रुसी प्रभाव: फ्रान्सलाई पछाडि पार्दै मस्को बन्यो मुख्य साझेदार
onlinekhabar.com · Sun Nov 01 07:07:35 UTC 2026

अफ्रिकाका युवा पुस्तामाझ रुसको राजनीतिक तथा रणनीतिक प्रभाव तीव्र रूपमा बढेको एक पछिल्लो अध्ययनले देखाएको छ। पूर्व औपनिवेशिक शक्ति फ्रान्सलाई पछाडि पार्दै मस्को अहिले अफ्रिकी युवाहरूका लागि मुख्य अन्तर्राष्ट्रिय मित्रका रूपमा स्थापित भएको छ । समग्र प्रभावका हिसाबले चीन अझै पनि शीर्ष स्थानमा कायम छ।
दक्षिण अफ्रिकास्थित ‘इचिकोविट्ज फेमिली फाउन्डेसन’ ले सार्वजनिक गरेको ‘अफ्रिकन युथ सर्भे २०२६’ अनुसार, १८ देखि २४ वर्ष उमेर समूहका युवाहरूमाझ रुसी प्रभावको ग्राफ उल्लेख्य रूपमा उकालो लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)