बारामा गोली लागेका किशोरलाई काठमाडौँ ल्याइयो
ratopati.com · Sun Nov 01 07:24:22 UTC 2026

काठमाडौँ । बारामा प्रहरीको गोली लागेर घाइते भएका आदित्य पासवानलाई काठमाडौँ ल्याइएको छ ।
शनिवार अस्पताल उद्घाटनको विषयमा बाराको फेटा गाउँपालिकामा झडप हुँदा करिब १६ वर्षीय किशोर पासवान घाइते भएका थिए । सुरुमा उनलाई वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)