मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चीनको नयाँ सैन्य उपलब्धि, एम्फिबियस युद्धपोत सिचुआनबाट स्टिल्थ लडाकु ड्रोनको सफल उडान र अवतरण

clickmandu.com · Sun Nov 01 07:26:48 UTC 2026

एजेन्सी । चिनियाँ सेनाले आफ्नो नयाँ टाइप ०७६ एम्फिबियस असल्ट युद्धपोत सिचुआनबाट जीजे–२१ नामक अत्याधुनिक स्टिल्थ मानवरहित लडाकु विमान (यूसीएभी) को सफल उडान र अवतरण गराएको दाबी गरेको छ ।

जनमुक्ति सेना (पीएलए) ले यसलाई चीनको पहिलो पानीजहाज–आधारित स्टिल्थ जासुसी तथा आक्रमणकारी ड्रोनका रूपमा घोषणा गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)