मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेदरल्यान्ड्सको समुद्री क्षेत्रमा डुंगामा अलपत्र परेका ३८ जनाको उद्धार

sutranews.com · Sun Nov 01 07:28:40 UTC 2026

काठमाडाैं ।नेदरल्यान्ड्सको दक्षिणी समुद्री क्षेत्रमा इन्जिनविहीन रबरको डुंगामा अलपत्र परेका ३८ जनाको उद्धार गरिएको छ। शनिबार बिहान जियोल्यान्ड प्रान्तको ब्रेकेन्स नजिक समुद्रमा दिशाहीन अवस्थामा रहेको डुंगालाई नेदरल्यान्ड्सको तटरक्षक र सैन्य प्रहरीको टोलीले किनारमा ल्याएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)