२० करोड रुपैयाँ असुली प्रकरणमा साक्षीका रूपमा बलिउड अभिनेत्री नोरा फतेहीलाई बोलाइयो अदालत
khabarhub.com · Sun Nov 01 07:28:57 UTC 2026

काठमाडौं – बलिउड अभिनेत्री नोरा फतेही फेरि एकपटक २० करोड भारतीय रुपैयाँको ठगी प्रकरणका कारण चर्चामा आएकी छन् । सुकेश चन्द्रशेखरसँग जोडिएको ठगी तथा सम्पत्ति शुद्धीकरण मुद्दामा दिल्लीको अदालतले उनलाई समन जारी गरेको छ ।
अदालतले आगामी नोभेम्बर २ मा उपस्थित हुन आदेश दिँदै सरकारी साक्षीका रूपमा उनको बयान अभिलेख गर्ने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)