जेन्जी रेगेल्टको आह्वानमा जर्मनीमा सडकमा उत्रिए युवा, हिंसात्मक बन्यो प्रदर्शन
bishowkhabar.com · Sun Nov 01 07:31:35 UTC 2026

काठमाडौं– जर्मनीमा बढ्दो महँगी र सरकारी खर्च कटौतीविरुद्ध भएको प्रदर्शन हिंसात्मक बनेको छ ।
शनिबार राति फ्र्याङ्कफर्टमा प्रदर्शनकारीले पसलहरूमा लुटपाट गर्नुका साथै प्रहरीसँग झडप गरेका छन् । बर्लिन, कोलोन र ह्याम्बर्गमा पनि हिंसात्मक घटना भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)