सरकारले ३ महिनामा १३५ परिवारलाई वितरण गर्यो लालपुर्जा
ratopati.com · Sun Nov 01 07:38:17 UTC 2026

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय यो आर्थिक वर्षको पहिला त्रैमासिकमा १३५ परिसरलाई जग्गाधनी लालपुर्जा वितरण गरेको छ ।
भूमि समस्या समाधान समिति (ताहाचल) ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक (साउन १ देखि असोज मसान्तसम्म) अवधिमा १३५ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरेको भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पहिलो त्रैमासिक प्रगति विवरणमा उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)