मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

औंलाको भरमा आफैं हिँड्ने अनौठो रोबोट हात निर्माण, विपद् उद्धारमा उपयोगी हुने अपेक्षा (भिडियो)

clickmandu.com · Sun Nov 01 07:40:04 UTC 2026

एजेन्सी । स्विट्जरल्यान्डका वैज्ञानिकहरूले शरीरको अन्य भागविना आफ्नै औंलाहरूको सहारामा सन्तुलन कायम गरी हिँड्न सक्ने अनौठो ‘रोबोट हात’ (रोबोटिक ह्यान्ड) विकास गरेका छन् ।

प्रख्यात प्राविधिक विश्वविद्यालय ‘ईटीएच जुरिख’ को सफ्ट रोबोटिक्स ल्याबका अनुसन्धानकर्ताहरूले यस रोबोट हातको भिडियो तथा विस्तृत अनुसन्धान पत्र सार्वजनिक गरेका हुन् । यो रोबोट चर्चित काल्पनिक टेलिशृंखला ‘द एडम्स फ्यामिली’ मा देखाइएको आफैं हिँड्ने हात ‘थिङ’ सँग मिल्दोजुल्दो देखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)