मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गिग वर्करदेखि आउटसोर्सिङसम्म समेट्न श्रम ऐन संशोधनको तयारी, मस्यौदा मन्त्रालयमा

clickmandu.com · Sun Nov 01 07:45:26 UTC 2026

काठमाडौं । सरकारले श्रम बजारमा पछिल्लो समय विकसित नयाँ स्वरूप, बदलिँदो कार्यशैली र देखिएका कानुनी जटिलताहरूलाई सम्बोधन गर्न ‘श्रम ऐन, २०७४’ संशोधनको प्रक्रिया अघि बढाएको छ ।

गिग वर्कर, प्लेटफर्म वर्कर, नोम्याड भिसामा नेपाल आउने विदेशी कामदार तथा अनौपचारिक क्षेत्रका श्रमिकलाई व्यवस्थित रूपमा कानुनको दायरामा ल्याउने उद्देश्यसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्षभित्रै ऐन संशोधन गर्ने तयारी गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)