मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हिमपातपछि सम्पर्कविहीन भारतीय पर्यटकहरू खोजिँदै

janaaastha.com

डोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य शे–फोक्सुन्डो भ्रमणका निम्ति गएका भारतीय पर्यटकहरु सम्पर्कविहीन भएका छन् । भारी हिमपातका कारण ६ जना भारतीय पर्यटक बेपत्ता भएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)