मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भोलि दिउँसो तीन घण्टा पृथ्वी राजमार्गको मझिमटार खण्ड बन्द हुने

onlinekhabar.com · Sun Nov 01 07:47:17 UTC 2026

१५ कात्तिक, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा सोमबार तीन घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।

नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड), मुग्लिङले सूचना जारी गर्दै मझिमटारस्थित पृथ्वी राजमार्गमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्न सवारी आवागमन बन्द गर्न लागेको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)