मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गोरखाली जनतासँग गृहमन्त्री गुरुङको प्रतिवद्धता: जिल्लाको समस्या समाधान गर्ने गरी काम गर्छु

reportersnepal.com · Sun Nov 01 07:50:59 UTC 2026

१५ कात्तिक, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गोरखा जिल्लामा भएका समस्या समाधान गर्ने गरी काम गर्ने बताएका छन् ।

गोरखाका बुद्धिजीवी, उद्योगी तथा व्यवसायीहरूसँग अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)