मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डोल्पाबाट सुरुङ खनेर भागेका कैदी प्रकरण : छानबिन समिति बैठक

himalpress.com · Sun Nov 01 07:52:22 UTC 2026

काठमाडौँ – जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर भागेका ८ जना कैदीबन्दीहरूको सम्बन्धमा आवश्यक छानबिन गर्न समिति गठन भएको छ ।

प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विनय सिंहको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)