मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

khabarhub.com · Sun Nov 01 07:56:27 UTC 2026

काठमाडौं – डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा भारी हिमपातका कारण ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका छन् ।

शनिबार उक्त स्थानमा प्याली कोल्ली (महिला), ममता हल्दार (महिला), जजला त्रिवेदी कुमार (पुरुष) लगायत ६ जना भारतीय पर्यटक भारी हिमपातका कारण फसेको जानकारी जिल्ला प्रशासन कार्यालय, दुनै डोल्पामा राति ९ बजे जानकारी प्राप्त भएको प्रहरीले जनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)