भोलि ३ घण्टा पृथ्वी राजमार्गको मझिमटार खण्ड बन्द हुने
setopati.com · Sun Nov 01 07:54:00 UTC 2026

पृथ्वी राजमार्गको धादिङस्थित मझिमटार खण्ड सोमबार ३ घन्टा बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले सूचना निकालेर कात्तिक १६ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मझिमटार खण्ड बन्द हुने र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)