मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

पर्यटन बोर्डले गर्‍यो ‘टिकटक’सँग सहकार्य, ७ देशका कन्टेन्ट क्रिएटर नेपालमा

nagariknews.nagariknetwork.com · Sun Nov 01 07:53:06 UTC 2026

नेपालका पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट विश्वभर चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता (ट्राभल कन्टेन्ट क्रिएटर) नेपाल आएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियतामा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), बंगलादेश र श्रीलंकाका उनीहरूलाई नेपाल आमन्त्रण गरिएको बोर्डले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)