मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

एल निनो तीव्र बनेपछि बोलिभियामा राष्ट्रिय आपत्काल घोषणा

baahrakhari.com · Sun Nov 01 07:58:59 UTC 2026

काठमाडौं । एल निनो मौसम प्रणालीका कारण खडेरी र बाढीको जोखिम व्यवस्थापन गर्न बोलिभियाका राष्ट्रपति रोड्रिगो पाजले राष्ट्रिय आपत्काल घोषणा गरेका छन् । विपद् व्यवस्थापन सुदृढ बनाउने र आवश्यक स्रोतसाधन परिचालन गर्ने उद्देश्यले आपत्काल घोषणा गरिएको हो ।

“यो मौसमी घटनाले खडेरी र बाढीका रूपमा गम्भीर असर पार्नेछ । यसको सामना गर्न सबै निकायको सहयोग आवश्यक छ,” पाजले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)