पोखराका नौ ओटै ताल जोड्न एक अर्ब ५२ करोडको साइकल ट्रेल आयोजना अघि बढाइँदै [भिडियो]
hamrakura.com · Sun Nov 01 00:00:00 UTC 2026

पोखरा। पोखराका नौ ओटै ताललाई साइकल ट्रेल तथा सडक सञ्जालमार्फत जोड्ने उद्देश्यसहित पोखरा महानगरपालिकाले एक अर्ब ५२ करोड रुपैयाँ लागतको महत्वाकांक्षी आयोजना अघि बढाउने तयारी गरेको छ।
प्राकृतिक सौन्दर्य, संस्कृति र साहसिक पर्यटनको संगम पोखरालाई दिगो पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित आयोजना प्रस्ताव गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)