मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, १०९ जना घाइते

nepalsamaya.com · Sun Nov 01 08:07:00 UTC 2026

काठमाडौं- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १०९ जना घाइते भएका छन्।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)