भोलि पृथ्वी राजमार्गको मझिमटारमा तीन घण्टा यातायात बन्द हुने
kendrabindu.com · Sun Nov 01 08:11:19 UTC 2026

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा सोमबार तीन घण्टा सवारी आवागमन बन्द हुने भएको छ।
नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड), मुग्लिङले सूचना जारी गर्दै आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका लागि सवारी आवागमन बन्द गर्न लागेको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)