इन्फोडेभलपर्स र मुक्तिनाथ विकास बैंकबीच 'पुमोरी नेक्स्टजेन' कोर बैंकिङ प्रणाली कार्यान्वयनसम्बन्धी सम्झौता
lokaantar.com

इन्फोडेभलपर्स प्रालि र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच 'पुमोरी नेक्स्टजेन' कोर बैंकिङ प्रणाली कार्यान्वयनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ।
उक्त समझदारीपत्रमा मुक्तिनाथ विकास बैंक लिमिटेडका प्रमुख सञ्चालन अधिकृत प्रेम थापा र इन्फोडेभलपर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रजय नेपालको उपस्थितिमा हस्ताक्षर गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)