सरकारले ३ महिनामा १३५ परिवारलाई वितरण गर्यो लालपुर्जा
canadanepal.com · Sun Nov 01 08:11:00 UTC 2026

काठमाडौँ - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा १३५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ ।
मन्त्रालयको पहिलो त्रैमासिक प्रगति विवरणअनुसार भूमि समस्या समाधान समिति (ताहाचल) ले साउन १ देखि असोज मसान्तसम्मको अवधिमा उक्त सङ्ख्यामा लालपुर्जा वितरण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)