नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?
kalakarmi.com · Sun Nov 01 08:17:35 UTC 2026

काठमाडौं- म्याक्स टाइगर इनर्जी ड्रिङ्क्सको ‘एनर्जाइज्ड दशैँ धमाका २०२६’ अभियानअन्तर्गत नौ जना उपभोक्ताले यामाहाका मोटरसाइकल तथा स्कुटर जितेका छन् ।
कम्पनीले दशैँको अवसरमा सञ्चालन गरेको यस अभियानमार्फत देशका विभिन्न स्थानका उपभोक्ताले आकर्षक पुरस्कार जितेका हुन् । अभियानमा हालसम्म पाँच जनाले मोटरसाइकल र चार जनाले स्कुटर जितेको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)