मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तीन महिनामा १२ करोडभन्दा बढीको यार्सागुम्बा निर्यात

kendrabindu.com · Sun Nov 01 08:21:51 UTC 2026

काठमाडौं । नेपालबाट चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा १२ करोड ९२ लाख रुपैयाँभन्दा बढीको यार्सागुम्बा निर्यात भएको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि असोजसम्मको अवधिमा नेपालबाट १२ करोड ९२ लाख १ हजार रुपैयाँ बराबरको २०७ किलो यार्सागुम्बा विदेश निर्यात भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)