मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कामना सेवा विकास बैंक मैत्रीपूर्ण फुटसलको उपाधि नाफिजलाई

arthasansar.com · Sun Nov 01 08:15:51 UTC 2026

कामना सेवा विकास बैंकले आयोजना गरेको मैत्रीपूर्ण फुटसलको उपाधी नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले जितेको छ । शनिबार काठमाडौमा भएको खेलको उपाधी नाफिजले उचालेको हो ।

लिगका आधारमा खेलाइएको खेलमा नाफिजले ४ अंक सहित उपाधि जितेको हो । नाफिज अपराजित रुपमा उपाधि जितेको हो । पहिलो खेलमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) लाई पराजित गरेको नाफिजले दोस्रो खेलमा इकोनोमिक मिडिया एसोसिएसन (इमान) सँग बराबरी खेल्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)