भारतमा यूपीआई कारोबारको नयाँ कीर्तिमान, अक्टोबरमा दैनिक औसत १० खर्ब भारु नाघ्यो
clickmandu.com · Sun Nov 01 08:30:44 UTC 2026

एजेन्सी । भारतमा चाडपर्वको सुरुआतसँगै डिजिटल भुक्तानी प्रणाली युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) ले कारोबारको नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ ।
अक्टोबर महिनामा यूपीआईमार्फत हुने दैनिक औसत कारोबार रकम पहिलोपटक १० खर्ब भारतीय रुपैयाँ नाघेको हो । सोही अवधिमा दैनिक औसत कारोबार संख्या ८२ करोड २० लाख पुगेको छ । यो यूपीआईको इतिहासमै अहिलेसम्मकै उच्च दैनिक संख्या हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)