मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बैकिङ क्षेत्रमा सुधारको संकेत: विकास बैंकहरूले असोज मसान्तसम्म कति कमाए ?

reportersnepal.com · Sun Nov 01 08:21:20 UTC 2026

काठमाडौं। वाणिज्य बैंकहरूमा जस्तै राष्ट्रिय स्तरका विकास बैंकहरूको वित्तीय स्थितिमा पनि उल्लेखनीय सुधार देखिएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (असोज मसान्त) सम्मको वित्तीय विवरण अनुसार सञ्चालनमा रहेका ८ वटा विकास बैंकहरूले कुल १ अर्ब ६७ करोड ५ लाख ८१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन्।

गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा यी बैंकहरूले कुल ७८ करोड ३४ लाख ५४ हजार रुपैयाँ मात्र मुनाफा कमाएका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा विकास बैंकहरूको समग्र नाफा ११३.२३ प्रतिशतले बढेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)