मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जर्मनीका विभिन्न सहरमा ‘जेनजी’ को शान्तिपूर्ण प्रदर्शनपछि दङ्गा र लुटपाट, फ्र्याङ्कफर्टमा व्यापक हिंसा

onlinekhabar.com · Sun Nov 01 06:21:23 UTC 2026

जर्मनीका प्रमुख सहरहरूमा जीवनयापनको बढ्दो लागत, शिक्षा क्षेत्रमा बजेट कटौती र अनिवार्य सैन्य सेवाको विरोधमा ‘जेन जी’ पुस्ताले आयोजना गरेको प्रदर्शनले उग्र रूप लिएको छ। शनिबार दिउँसोभर शान्तिपूर्ण रूपमा चलेको प्रदर्शन रात परेसँगै दङ्गा र हिंसा मा परिणत भएको हो।

जर्मनीको वित्तीय केन्द्र मानिने फ्र्याङ्कफर्टमा उपद्रवीहरूले सहरका विभिन्न पसलहरूमा तोडफोड र लुटपाट गरेका छन्। यसका साथै राजधानी बर्लिन, कोलोन र ह्याम्बर्गमा पनि उग्र प्रदर्शनकारी र प्रहरीबिच झडप भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)