मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सोमबार तीन घण्टा पृथ्वी राजमार्ग बन्द हुने

nepalviews.com · Sun Nov 01 08:30:08 UTC 2026

धादिङ । बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारस्थित पृथ्वी राजमार्गमा सोमबार तीन घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका लागि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गरिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)