मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विप्लवबाट अलग भएको उमा नेतृत्वको नेकपा प्रचण्ड नेतृत्वको नेकपामा समाहित हुने

nagariknews.nagariknetwork.com · Sun Nov 01 08:19:23 UTC 2026

उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ। दुई पार्टीबीच आगामी कात्तिक १७ गते औपचारिक एकता घोषणा गर्ने तयारी गरिएको छ।

कोटेश्वरस्थित पेरिसडाँडामा रहेको नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा दिउँसो १ बजे विशेष कार्यक्रम आयोजना गरी एकताको घोषणा गरिने जनाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)