नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?
nepalviews.com · Sun Nov 01 08:37:01 UTC 2026

काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिङ्क्सको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत नौ जना उपभोक्ताले यामाहाका मोटरसाइकल र स्कुटर जितेका छन् ।
दशैंको उत्साह, युवाको जोस र आकर्षक पुरस्कारलाई जोडेर सञ्चालन गरिएको अभियानअन्तर्गत देशका विभिन्न स्थानका उपभोक्ताले मोटरसाइकल तथा स्कुटर जितेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)