मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डोल्पा कारागारबाट फरार आठ कैदीबन्दीको खोजी तीव्र, प्रहरीले माग्यो सहयोग

nepalviews.com · Sun Nov 01 08:47:19 UTC 2026

डोल्पा । डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ जना कैदीबन्दीको खोजी जारी रहेको छ । फरार भएको लामो समयसम्म पनि उनीहरू फेला नपरेपछि जिल्ला प्रहरी कार्यालय डोल्पाले तस्वीर र ठेगानासहित उनीहरूको विवरण सार्वजनिक गरेको छ ।

गत शुक्रबार राति कारागारबाट सुरुङ खनेर उनीहरू फरार भएका थिए । शनिबार बिहान कैदीबन्दीको गणना गर्ने क्रममा आठ जना अनुपस्थित भेटिएपछि घटना सार्वजनिक भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)