मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डोल्पा कारागारबाट कैदीबन्दी फरार घटनाको छानबिन गर्न समिति गठन

ratopati.com · Sun Nov 01 08:49:35 UTC 2026

काठमाडौँ। डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर ८ कैदीबन्दी फरार भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डीएसपी अनिलराज गिरीका अनुसार इन्स्पेक्टर विनय सिंहको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो। समितिमा जिल्ला प्रशासन कार्यालयका एक प्रतिनिधि र राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारी सदस्य छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)