मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आन्तरिक राजस्व बढाउन गण्डकीमा छुट्टै कार्यालय स्थापना

ajakoartha.com · Sun Nov 01 08:45:00 UTC 2026

काठमाडौं- गण्डकी प्रदेश सरकारले आन्तरिक राजस्व सङ्कलन बढाउन, राजस्व प्रशासनलाई व्यवस्थित गर्न र राजस्व सङ्कलन गर्ने निकायबीच समन्वय गर्न आर्थिक मामिला मन्त्रालयअन्तर्गत राजस्व व्यवस्थापन कार्यालय स्थापना गरेको छ ।

कार्यालयले सोमबारदेखि औपचारिक रूपमा सेवा प्रवाह सुरु गर्ने मन्त्रालयका प्रवक्ता उपसचिव गुमादेवी शर्माले जानकारी दिईन् । मन्त्रालय परिसरमै रहेको भवनबाट कार्यालय सञ्चालन हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)