दक्षिण कोरियाको निर्यातमा ५० वर्षयताकै ठूलो उछाल, अक्टोबरमा ९३.७% ले बढेर ११५ अर्ब डलर
clickmandu.com · Sun Nov 01 08:51:06 UTC 2026

एजेन्सी । विश्व बजारमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा भइरहेको विशाल लगानी र सेमिकन्डक्टर चिप्सको उच्च मागका कारण दक्षिण कोरियाको निर्यातमा ५० वर्षयताकै तीव्र मासिक वृद्धि देखिएको छ ।
आइतबार सार्वजनिक सरकारी तथ्यांकअनुसार, अक्टोबर महिनामा दक्षिण कोरियाको निर्यात अघिल्लो वर्षको सोही महिनाको तुलनामा ९३.७ प्रतिशतले बढेर ११५.२८ अर्ब अमेरिकी डलर पुगेको छ । यो वृद्धिदर रोयटर्सको सर्वेक्षणमा अर्थशास्त्रीहरूले गरेको ९३.२ प्रतिशतको अनुमानभन्दा पनि बढी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)