मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एनएमबि बैंककाे नाफा बढ्यो

janaaastha.com

एनएमबि बैंकले चालु आर्थिक वर्ष २०८३–८४ को पछिल्लो तीन महिनामा एक अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत साउनदेखि असोज मसान्तसम्ममा उक्त नाफा कमाएको हो । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७ दशमलब ११ प्रतिशतले बढी रहेको बैंकले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)