कांग्रेससहितको इन्डिया गठबन्धनको ‘महार्याली’लाई सीजेपीको समर्थन
bishowkhabar.com · Sun Nov 01 08:39:52 UTC 2026

काठमाडौं– कांग्रेससहितको इन्डिया गठबन्धनले आज दिल्लीको रामलीला मैदानमा महार्याली गर्दैछ । उक्त महार्यालीमा १० लाख मानिस राजधानी पुग्ने दाबी गरिएको छ।
र्यालीको एक दिनअघि आयोजित सांकेतिक संसद्मा मुख्य निर्वाचन आयुक्तलाई पदबाट हटाउनुपर्ने मागसहितको प्रस्ताव पारित गरिएको थियो । उक्त कार्यक्रममा राहुल गान्धीले जनताको आवाज संसद्सम्म पुग्न नदिइएकाले विपक्षी दलहरू संसद्बाहिर एकजुट हुनुपरेको बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)