देश ठूलो संकटतर्फ उन्मुख हुँदैछ : बाबुराम भट्टराई
reportersnepal.com · Sun Nov 01 08:49:06 UTC 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक समस्याका कारण ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन्।
उनले देशमा बढ्दो भूराजनीतिक चलखेल, राजनीतिक दलभित्रको आन्तरिक विवाद र राज्यका प्रमुख अंगहरूमा देखिएको अस्तव्यस्तताले संकटको संकेत गरिरहेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)