बंगलादेशमा तलब वृद्धिको माग गर्दै गार्मेन्ट मजदुरको आन्दोलन चर्कियो, बोर्ड गठन भए पनि प्रदर्शन जारी
clickmandu.com · Sun Nov 01 08:57:14 UTC 2026

एजेन्सी । बंगलादेश सरकारले तयारी पोसाक (गार्मेन्ट) मजदुरहरूको पारिश्रमिक पुनरवलोकन गर्न ६ सदस्यीय ‘वेतन बोर्ड’ गठन गर्दै काममा फर्कन आग्रह गरे तापनि मजदुरहरूको आन्दोलन रोकिन सकेको छैन ।
आइतबार राजधानी ढाका र प्रमुख औद्योगिक क्षेत्रहरूमा हजारौं मजदुरले न्यूनतम तलब वृद्धिको माग गर्दै प्रदर्शन जारी राखेका छन् । त्यसका कारण यातायात तथा कारखाना सञ्चालन अस्तव्यस्त बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)