७ वर्षको तथ्यांकबाट सिकाइयो पहिरो अनुमान गर्न, त्यसपछिका २ वर्षमा लिइयो परीक्षा
setopati.com · Sun Nov 01 09:00:49 UTC 2026

कल्पना गरौं, आउँदो वर्ष असारको सुरूमै कुनै पहाडी जिल्लामा लगातार पानी परिरहेको छ।
मौसम पूर्वानुमान महाशाखाले दुई सातासम्म ठूलो वर्षाको सम्भावना देखाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)