मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

२८ भन्सार विन्दुबाट हुन्छ वैदेशिक व्यापार, वीरगञ्ज एक्लैलाई आधा भार

onlinekhabar.com · Sun Nov 01 08:59:28 UTC 2026

१५ कात्तिक, काठमाडौं । नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल समेत समावेश छ । तर, व्यापार हिस्सा हेर्दा वीरगञ्ज एक्लैले आधा भार बेहोरिरहेको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अवधि (साउन–असोज) सम्म कुल ६ खर्ब ४६ अर्ब बराबर वस्तु आयात भएको छ । जसमध्ये वीरगञ्ज भन्सार नाकाबाट मात्र ४८.३० प्रतिशत बराबर आयात भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)