युक्रेनले आक्रमण तीव्र पारेपछि रूसले हजारौं किलोमिटर टाढाको बन्दरगाहबाट गर्न थाल्यो गहुँ निर्यात
setopati.com · Sun Nov 01 09:05:45 UTC 2026

युक्रेनले ब्ल्याक सी क्षेत्रमा रहेका रुसी बन्दरगाह र व्यापारिक जहाजलाई लक्षित गरी ड्रोन आक्रमण तीव्र पारेपछि रुसले हजारौं किलोमिटर टाढाको आर्कटिक बन्दरगाह हुँदै गहुँ निर्यात गर्न नयाँ थालेको छ।
विश्वकै सबैभन्दा ठूलो गहुँ निर्यातकर्ता रुसले आफ्ना परम्परागत दक्षिणी बन्दरगाहबाट हुने व्यापार प्रभावित भएपछि आर्कटिक महासागरस्थित मुर्मान्स्क बन्दरगाह प्रयोग गर्न थालेको भनेर फाइनान्सियल टाइम्सले लेखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)