नेत्यान्याहूविरुद्ध इजरायलमा हजारौँको प्रदर्शन, अरब दलसँग मिलेर सरकार बनाउन दबाब
nepalviews.com · Sun Nov 01 09:14:53 UTC 2026

काठमाडौं । इजरायलको विपक्षी दललाई अरब पार्टीहरूसँग गठबन्धन गरेर प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई सत्ताबाट हटाउन आग्रह गर्दै तेल अभिभमा हजारौँ मानिसले प्रदर्शन गरेका छन् ।
शनिबार भएको प्रदर्शनमा सहभागीहरूले अरब दलहरूसँग मिलेर सरकार गठन गर्न विपक्षीलाई आग्रह गरेका थिए । उनीहरूले यो परिवर्तनका लागि ‘अन्तिम अवसर’ हुन सक्ने बताएका छन् । इजरायलमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका नेतन्याहूलाई प्रदर्शनकारीले ‘ठूलो रणनीतिकार’ भन्दै आलोचना गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)