मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मध्यपूर्वले उठाएका एजेन्डा नै नेपालको राष्ट्रिय नीति बने : पूर्वअध्यक्ष शर्मा

ratopati.com · Sun Nov 01 09:17:21 UTC 2026

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष आरके शर्माले मध्यपूर्व क्षेत्रले उठाएका एजेन्डा नेपालको राष्ट्रिय नीतिका रूपमा स्थापित भएको दाबी गरेका छन्।

कतारको दोहामा हुन लागेको एनआरएनएको नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनको तयारीबारे जानकारी दिन शनिबार राति आयोजित पत्रकार सम्मेलनमा बोल्दै शर्माले मध्यपूर्वलाई वैदेशिक रोजगारीको गन्तव्यका रूपमा मात्रै नभई एनआरएनए अभियानका महत्त्वपूर्ण उपलब्धि र नीतिगत परिवर्तनको आधारभूमिका रूपमा व्याख्या गरे।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)