रास्वपालाई गगन थापाको प्रश्न– सरकारले राम्रो गरे पार्टी, प्रश्न उठे प्रधानमन्त्री ?
onlinekhabar.com · Sun Nov 01 09:09:43 UTC 2026

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारका राम्रा–नराम्रा कामको जसअपजस सत्तारूढ रास्वपाले लिनुपर्ने बताएका छन् । आइतबार सरकारका गतिबिधि र समसामयिक राजनीतिक विषयबारे विशेष सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सभापति थापाले विगतमा कांग्रेसको सरकार हुँदा गलत भएका बेला आफूहरूले बोलेका कुरामा रास्वपाले उठाउने गरेको प्रश्नको उदाहरण दिँदै अहिले सरकारले गरिरहेका रास्वपा नेताहरूसँग प्रश्नैप्रश्न गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)