मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एनआईसी एशिया बैंकको नाफा ४ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा भने १५ अर्ब ३९ करोड ऋणात्मक !

arthasarokar.com · Sun Nov 01 09:06:25 UTC 2026

काठमाडौँ । एनआईसी एशिया बैंकको वितरणयोग्य नाफा चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म १५ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । गत वर्षको सोही अवधिमा ६ अर्ब २४ करोड रुपैयाँ ऋणात्मक रहेको यस्तो नाफा यसवर्ष थप ९ अर्ब १५ करोड रुपैयाँले घटेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)